नियम २१
समिति विघटन भएमा ः

२१.समिति विघटन भएमा ः

ऐन बमोजिम समिति विघटन भएमा विकास कोष तथा समितिको अरू जायजेथा र दायित्व नेपाल सरकारमा सर्नेछ ।